हेटौंडा । मकवानपुर थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएका छन् । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) थाहानगरको २४ कार्तिकमा हुने दोस्रो नगर अधिवेशन उद्घाटनका लागि प्रचण्ड थाहानगर आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र थाहानगरका अध्यक्ष बिनोद लामाले जानकारी दिए...