सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प,मकवानपुरमा पनि धक्का महशुस

पालिका संचारकर्मी
२ कार्तिक २०७९, बुधबार १६:१८

मकवानपुर । आज बुधबार दिउँसो ३ बजेर ७ मिनेटको समयमा मकवानपुर काठमाडौं लगाएत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प ५।४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ
भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका मकवानपुर, धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।