काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पहिलो सफलता हात पारेको छ ।
बलर ललित राजवंशीले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा आउट गरेका हुन् ।