प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर

पालिका संचारकर्मी
२ चैत्र २०७९, बिहीबार ११:४५

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ ।

६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।