सुदूरपश्चिममा एमाले निकट अखिलको दबदबा, कुन क्याम्पसमा कसले जिते ? [सूचीसहित]

पालिका संचारकर्मी
६ चैत्र २०७९, सोमबार ११:४३

धनगढी । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा सुदूरपश्चिममा अनुरास्ववियुको दवदवा देखिएको छ ।

सुदूरपश्चिम प्रदेशका ३४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । ती मध्य २३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु १६ स्थानमा बिजयी भएको हो ।

यसैगरी नेपाल विद्यार्थीसंघ ४ र अखिल क्रान्तिकारी विद्यार्थी संगठन तीन स्थानमा विजयी भएको हो । सुदूरपश्चिमका क्याम्पसमा सम्पन्न मतगणनाको नतिजा यस प्रकार रहेको छ ।

अनेरास्ववियु

बुलबुले बहुमुखी क्याम्पस कैलाली पुष्पा खाती (अनेरास्ववियु)

खप्तड बहुमुखी क्याम्पस –पुष्कर अवस्थी (अनेरास्ववियु)

चौमाला बहुमुखी क्याम्पस – हरेन्द्र बुढा (अनेरास्ववियु)

लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सना (अनेरास्ववियु)

ऐश्वर्य बहुमुखी क्याम्पस –कुबेर खड्का (अनेरास्ववियु)

रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस –दिलेन्द्र प्रशाद बडु (अनेरास्ववियु)

कञ्चन बहुमुखी क्याम्पस – देव बहादुर साउँद (अनेरास्ववियु)

नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल (अनेरास्ववियु)

श्रीकोट बहुमुखी क्याम्प – शम्भुराज गिरी (अनेरास्ववियु)

सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा (अनेरास्ववियु)

खप्तड आदर्श क्याम्पस – श्याम विक (अनेरास्ववियु)

थलारा बहुमुखी क्याम्पस – महेश जेठारा (अनेरास्ववियु)

सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी (अनेरास्ववियु)

सुनकुडा क्याम्पस – दिलीप अधिकारी (अनेरास्ववियु)

कृष्ण स्नातक क्याम्पस – हेमन्ती जोशी (अनेरास्ववियु)

नेविसंघ

कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी (नेपाल विद्यार्थी सङ्घ)

महाकाली बहुमुखी क्याम्प – निरज भण्डारी (नेपाल विद्यार्थी सङ्घ)

केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम (नेपाल विद्यार्थी सङ्घ)

डडेल्धुरा बहुमुखी क्याम्पस– दुर्गा प्रसाद भट्ट (नेपाल विद्यार्थी सङ्घ)

अखिल क्रान्तिकारी

मोहन्याल बहुमुखी क्याम्पस –अर्जुन खत्री (अखिल क्रान्तिकारी)

रामपुर बहुमुखी क्याम्पस – सरस्वती तिरुवा (अखिल क्रान्तिकारी)

जनता बहुमुखी क्याम्पस – मनोज साउद (अखिल क्रान्तिकारी)